Redirecting...

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड - corporatekhabar.com

बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड - corporatekhabar.com
Source: cork

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र बोर्नमाउथ ४-४ गोलको बराबरीमा रोकिएका हुन् । म्यानचेस्टर युनाइटेडका लागिअमाद डियाल्लो, क्यासामिरो, ब्रुनो फर्नानडेज र माथेस चुन्हाले एक एक गोल गरेका थिए भने बोर्नमाउथका लागि एन्टोनी सेमेन्यो, एभानिल्सन, मार्कस टेभेर्नियर, एलि जुनियर क्रोउपीले एक एक गोल गरेका थिए । यो बराबरीपछि म्यानचेस्टर युनाइटेडको १६ खेलमा २६ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै बोर्नमाउथको १६ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ । The post बोर्नमाउथसँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.