Redirecting...

ड्रोनसहितका चोर आएको भन्दै भारत उत्तर प्रदेशमा आतङ्क, लाठी-डन्डा लिएर रातभर पहरा दिँदै गाउँले - techpana.com

ड्रोनसहितका चोर आएको भन्दै भारत उत्तर प्रदेशमा आतङ्क, लाठी-डन्डा लिएर रातभर पहरा दिँदै गाउँले - techpana.com
Source: tcpn

काठमाडौँ । भारतको उत्तर प्रदेशका विभिन्न पश्चिमी जिल्लामा पछिल्लो समय देखिएका ड्रोन र त्यसलाई लिएर फैलिएका चोरीका अफवाहले स्थानीय बासिन्दा माझ गहिरो त्रास पैदा गरेको छ । दिनभरको कामपछि रातमा पनि गाउँलेहरू लाठी-डन्डा लिएर पहरा दिन बाध्य भएका छन् भने यो स्थिति नियन्त्रण गर्न मुख्यमन्त्री योगी आदित्यनाथको निर्देशनमा धेरै जिल्लामा अनधिकृत ड्रोन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । बीबीसी हिन्दीले गरेको स्थलगत रिपोर्टअनुसार अमरोहा जनपदको फतेहपुर माफी गाउँका बासिन्दाहरू रातभर पहरा दिइरहेका छन् । किनभने उनीहरूलाई ड्रोनमार्फत चोरले रेकी...