Redirecting...

एमाले महाधिवेशनमा २ हजार ६१३ जना सहभागी हुने - www.drishtinews.com

एमाले महाधिवेशनमा २ हजार ६१३ जना सहभागी हुने - www.drishtinews.com
Source: dist

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुने भएका छन् । जसमध्ये २ हजार १५४ जना प्रत्यक्ष निर्वाचित भएर आउने छन् भने एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए […]