वीरगन्ज महानगरले लगायो साढे १२ करोडमा ठेक्का - annapurnapost.com
Source: anna
वीरगन्ज : ठेकेदारहरूले मिलोमतो गरेर ७ करोडमा हात पारेको सवारी व्यवस्थापन कर र कबाडी कर संकलनको ठेक्का खारेज गरेर वीरगन्ज महानगरपालिकाले साढे १२ करोडमा लगाएको छ। वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८२/८३ का लागि सवारी कर र कबाडी कर संकलनको ठेक्का १२ करोड ४९ लाख रुपैयाँमा लगाएको हो। महानगरपालिकाको राजस्व संकलन महाशाखाका प्रमुख मनोजकुमार कर्णका अन…