ताजा जनादेशसहित संविधान पुनर्लेखन गर्नुपर्ने उपेन्द्र यादवको निष्कर्ष - annapurnapost.com
Source: anna
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनलाई दबाउन खोज्दा देश गम्भीर मोडमा पुगेको निष्कर्ष निकालेका छन्। केन्द्रीय समितिको बैठकमा अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त निष्कर्ष निकालेका हुन्। नेपालको भूराजनीतिक अवस्था र छिमेकी मित्र राष्ट्रहरूप्रतिको संवेदनशीलतालाई बुझ्न नसक्दा र…