आईजीपी चन्द्रकुवेर खापुङले आज कार्यभार सम्हाल्ने - www.drishtinews.com
Source: dist
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आज कार्यभार सम्हाल्ने भएका छन् । बिहीबार बिहान साढे नौ बजे गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिह्न लगाइदिएपछि उनले प्रहरी प्रधान कार्यालय नक्सालमा गएर कार्यभार सम्हाल्ने तयारी गरेका छन् । सरकारले यही भदौ १३ गते खापुङलाई नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद् बैठकले पहिलो […]