Redirecting...

विराटनगरविरुद्ध डार्सी सर्टको अर्धशतक - annapurnapost.com

विराटनगरविरुद्ध डार्सी सर्टको अर्धशतक - annapurnapost.com
Source: anna

काठमाडौं : लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले  विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका छन्।  त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले दिएको १४५ रनको लक्ष्य पछ्याएको लुम्बिनीका लागि ओपनर डार्सी सर्टले ३९ बलमा ५ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन्।  उनको जारी सिजनमा यो पहिलो अर्धशतक हो।