पाकिस्तानले भारतसँगको सम्भावित टि-२० खेलका लागि सरकारको अनुमति लिने - gorkhapatraonline.com
Source: gork
कोलम्बो, माघ २२ गते । पाकिस्तानले टि-२० विश्वकपको नकआउट चरणमा पुग्दा र कट्टर प्रतिद्वन्द्वी भारतसँग सामना भएमा आफ्नो सरकारसँग सल्लाह लिएर मात्र खेल्ने कप्तान सलमान अघाले बिहीबार स्...