सोविता गौतमको डिग्रीको हिज्जे सुधार्न जुटे सामाजिक सञ्जाल प्रयोगकर्ता: के हो प्रकरण? - nepalkhabar.com
Source: nkkb
आगामी निर्वाचनका लागि चुनावी मैदानमा होमिएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गाैतम अहिले आफ्नो शैक्षिक योग्यताको विवरणका कारण सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनिरहेकी छन्। उम्मेदवारको रूपमा उनले निर्वाचन आयोगमा पेश गरेको आफ्नो आधिकारिक व्यक्तिगत विवरणको शैक्षिक योग्यतामा 'स्नाकोत्तर' लेखेकी थिइन्। कानुनमा 'स्नातकोत्तर' लेख्नुपर्नेम...