शंकर पोखरेलले भने : ‘अहिले बलियो नेतृत्वको खाँचो छ, तर रहर गर्नेलाई प्रतिस्पर्धा गर्न खुला छ’ - www.prasashan.com
Source: pras
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताएका छन्। एमाले उपत्यका विशेष प्रदेश कमिटीको ११औँ राष्ट्रिय महाधिवेशन जनपरिचालन भेला आज यहाँ सम्बोधन गर्दै उनले अहिले राष्ट्र र पार्टीको आन्दोलनमाथि चुनौती भएकाले त्यसलाई सामना गर्नका लागि बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक रहेको बताए। ‘अहिलेका चुनौतीलाई सामना गरेर […]