सिरहामा ८० प्रतिशत हस्ताक्षर कांग्रेसको विशेष महाधिवेशन पक्षमा - annapurnapost.com
Source: anna
सिरहा : नेपाली कांग्रेसको विशेष महाधिवेशनका पक्षमा सिरहामा करिब ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर बुझाएका छन्। यहाँ दुई पक्षले छुट्टाछुट्टै हस्ताक्षर गराएका छन्। पार्टी जिल्ला सचिव शैलेन्द्र यादवका अनुसार सिरहा क्षेत्र-१ मा १९, २ मा १२, ३ मा २५ र ४ मा १९ जनाले हस्ताक्षर गरेका छन्। पार्टीको विभागबाट मनोनीत महाधिवेशन प्रतिनिधिहरु पनि ह…