भीम र सुस्मिता वर्षका उत्कृष्ट आईटीएफ खेलाडी - hamrakura.com
Source: hmkr
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) ले भीमबहादुर तामाङ र सुस्मिता थापा मगरलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड– २०८१ बाट बुधबार सम्मान गरेको छ ।