Redirecting...

उत्तराखण्डमा पहिरो: पाँच नेपाली पुरिएको आशंका - nepallive.com

उत्तराखण्डमा पहिरो: पाँच नेपाली पुरिएको आशंका - nepallive.com
Source: nliv

परिवारका सदस्यले उनीहरु सडक निर्माणको काममा पुगेको र बुधबारदेखि सम्पर्कविहीन भएको बताएका छन् । दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रकाश मल्लले पनि बर्दियाका ५ जना नेपाली बेपत्ता परेको जानकारी आफूहरुले पाएको बताएका छन् ।