Redirecting...

विश्व विद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेका छैनन्ः महालेखा परीक्षक राया - nepalkhabar.com

विश्व विद्यालयहरूले १० वर्षदेखि लेखापरीक्षण गरेका छैनन्ः महालेखा परीक्षक राया - nepalkhabar.com
Source: nkkb

महालेखा परीक्षक तोयम रायाले विश्व विद्यालयहरुले ८/१० वर्षदेखि लेखापरीक्षण नगरेको बताएका छन्। शुक्रबार सार्वजनिक लेखा समितिको बैठकमा महालेखा परीक्षक रायाले आगामी दिनमा विश्व विद्यालयसहित सबै इकाइहरुको अडिटलाई प्राथमिकतामा राख्ने बताए। लामो समयदेखि रहेको त्यस्तो अवस्थालाई हटाउँदै दुई, चारवटा बाहेक अहिले प्रायःको लेखा परीक्षण गरिएको बताए। उनका अनुसार संघीय ...