Redirecting...

चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण - www.drishtinews.com

चीनद्वारा पानीमुनि ‘ऊर्जा-सक्षम’ डाटा सेन्टर परीक्षण - www.drishtinews.com
Source: dist

न्यान्टोङ । अत्यधिक ऊर्जा खपत गर्ने डाटा सेन्टरहरू तातो भइरहने भएकाले एक चिनियाँ कम्पनीले समुद्रमुनि सर्भर राख्ने प्रयोगमार्फत कम्प्युटिङ क्षेत्रको ऊर्जा सङ्कटलाई सम्बोधन गर्ने प्रयास गरेको छ । यस योजनाअन्तर्गत साङ्घाईको नजिक समुद्रभित्र विशेष क्याप्सुल डुबाइनेछ, जसले प्रविधिगत दृष्टिले नवीन भए पनि यसको पारिस्थितिक प्रभाव र व्यावसायिक उपयोगिताबारे प्रश्न उठाइरहेको छ । सहर नजिकैको घाटमा […]