Redirecting...

सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर - www.imagekhabar.com

सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर - www.imagekhabar.com
Source: imkh

एजेन्सी। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमबार न्यूयोर्कको एक अदालतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताउनुभएको छ । अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई आफू निर्दोष रहेकाे र कुनै अपराध नगरेको दावी गरेका हुन्। मादुरोले आफूलाई काराकासस्थित आफ्नै घरबाट अप-हरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताएका छन्। राष्ट्रपति […] The post सबै अमेरिकी आरोपमा आफू निर्दोष रहेको भेनेजुएलाका राष्ट्रपति मादुरोकाे जिकिर appeared first on Imagekhabar - Online News Portal of Nepal.