नख्खु पुगेर सुदन गुरुङले भेटे रवि लामिछाने - www.prasashan.com
Source: pras
काठमाडौँ । जेन जेड अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बिहीबार नख्खु कारागार पुगेर गुरुङले लामिछानेसँग भेट गरेका हुन् । लामिछानेसँगको भेटमा सबै वैकल्पिक शक्ति मिल्नुपर्ने प्रस्ताव आफूले राखेका र त्यसमा लामिछाने सकारात्मक देखिएको गुरुङले बताएका छन् । ‘हामी सकारात्मक छौँ । तपाईँहरू मिलाउन लाग्नुस् । […]