सत्ताको चरित्र - annapurnapost.com
Source: anna
‘जो मानिस सत्तामा पुग्छन्, पहिले उनीहरू सामान्यतया असल सामाजिक व्यवहार भएका र धेरैलाई मनपर्ने गुण र आचरण भएकाहरू हुन्छन्। तिनीहरूले आफू वरपरका मानिसहरूको विश्वास जितेका हुन्छन्, तर जब ती मानिसहरू सत्तामा पुग्छन्, त्यसपछि तिनीहरू नितान्त भिन्न व्यवहार भएका प्राणीमा परिवर्तन हुन पुग्छन्।’ यो भनाइ चर्चित लेखक डा. डाशेर केल्टनरको हो। उनले सत्ता र शक्तिसम्बन्धी आफ्नो प…