एमाले महाधिवेशन : कडा सुरक्षाजाँचसहित सल्लाघारीमा प्रवेश सुरु, बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ - www.ukeraa.com
Source: uker
भक्तपुर : एमालेको ११औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको प्रवेश सुरू भएको छ। भक्तपुरको सल्लाघारीस्थित तिनकुनेमा निर्माण गरिएको महाधिवेशन स्थलमा बिहानैदेखि चहलपहल बढेको हो। मुख्य प्रवेशद्वारमा कडा सुरक्षाजाँचपछि मात्रै सहभागीहरूलाई भित्र पठाउन थालिएको छ। महाधिवेशन स्थल वरपर नेपाल प्रहरी र सशस्त्र प्र…