मोरङमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, एकजना घाइते - pradeskhabar.com
Source: pkbr
इटहरी । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। हिजो (शनिवार) साँझ अन्दाजी ७:३५ बजे विराटनगरबाट विराट चौक तर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ३१४१ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ