Redirecting...

नेप्से परिसूचक दोहोरो अंकले घट्यो - ukaalo.com

नेप्से परिसूचक दोहोरो अंकले घट्यो - ukaalo.com
Source: uklo

काठमाडौँ– साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकले घटेको छ। आइतबार नेप्से परिसूचक १२.५० अंकले घटेर २५९४.८७ को बिन्दुमा कायम भएको हो। आइतबार ३३० कम्पनीको एक करोड १२ लाख ७२ हजार १६८ कित्ता शेयर ६० हजार ६९९ पटक खरिदबिक्री हुँदा चार अर्ब ७४ लाख ५५ हजार ७७ रुपैयाँक