Redirecting...

सर्लाही पुगेपछि गगनले भने- मधेससँग सम्बन्ध गहिरो बनाउँछु - farakdhar.com

सर्लाही पुगेपछि गगनले भने- मधेससँग सम्बन्ध गहिरो बनाउँछु - farakdhar.com
Source: FRDH

नेपाली कांग्रेसका सभापति गगन थापाले मधेससँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सर्लाही-४ बाट उम्मेदवार बनेको बताएका छन् । उम्मेदवारी मनोनयन दर्ता गरेको छ दिनपछि सोमबार निर्वाचन क्षेत्र पुगेर भिडियो सन्देश जारी गर्दै उनले मधेससँगको साइनो औपचारिक मात्र भएर नहुने बताए ।  मधेसका मुद्दा बुझेर त्यसको प्रतिनिधित्व गर्दा नेपालको समग्र समस्या समाधानमा योगदान दिन सकिने विश्वास व्यक्त गर्दै थापाले मधेश र काठमाडौंबीच सेतु बन्न चाहेको बताए । पहाडबाट झरेको परिवार र काठमाडौंमै हुर्किएको पृष्ठभूमिका कारण मधेससँग अझ नजिकिन उम्मेदवार...