Redirecting...

जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : पूर्णबहादुर खड्का - www.drishtinews.com

जाँचबुझ आयोग सतर्क हुन जरुरी छ : पूर्णबहादुर खड्का - www.drishtinews.com
Source: dist

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भएर निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना […]