Redirecting...

रूपन्देही–३ को उपनिर्वाचनका लागि साउन २१ देखि दल दर्ता आह्वान - nepallive.com

रूपन्देही–३ को उपनिर्वाचनका लागि साउन २१ देखि दल दर्ता आह्वान - nepallive.com
Source: nliv

निर्वाचन आयोगले रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि साउन २१ गतेदेखि २७ गतेसम्म दल दर्ता आह्वान गरेको छ। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ।