ओखलढुङ्गामा भारतको सहयोगमा नयाँ विद्यालय भवनको शिलान्यास - www.samayapost.com
Source: smyp
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलमा अवस्थित श्री स्वर्णान्तराल आधारभूत विद्यालयको नयाँ भवन निर्माणको शिलान्यास सोमवार अनलाइन समारोहका बीच सम्पन्न भएको छ। भारत सरकारको आर्थिक अनुदानमा उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण हुने यो भवनमा कक्षाकोठा तथा छात्र–छात्राका लागि अलगअलग शौचालयसहित साढे तीन तल्ले संरचना बन्नेछ। सन् २००३ यता भारत सरकारले नेपालमा कुल ५७९ वटा […]