Redirecting...

देउवा ओली भेटको अन्तर्यः प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा काँग्रेस - www.sidhakura.com

देउवा ओली भेटको अन्तर्यः प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा काँग्रेस - www.sidhakura.com
Source: dhku

आजको दिन सम्म पनि यस विषयमा चुपचाप रहेको काँग्रेसले एकाएक आइतबार संसद् पनःस्थापनाको माग गर्दै सर्वोच्चमा रिट दायर गरेको हो । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार भेटवार्ता गरेका थिए ।