तीजलाई लक्षित गर्दै ‘टिकटकले भाइरल बनायो’ सार्वजनिक - www.makalukhabar.com
Source: mkkb
हाँस्य कलाकार किरण केसी र दिपाश्री निरौला अभिनित उक्त गीतको श्रव्यदृश्य सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ गायक बमबहादुर कार्कीले गीतको अडियो र श्रव्यदृश्य पक्ष दुवै अब्बल रहेको बताए ।