कालीमाटीमा आलु, प्याज र गोलभेँडाको मूल्य बढ्यो - nepalkhabar.com
Source: nkkb
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज आलु, प्याज, गाेलभेँडा, ब्रोकाउली, परबल, घिरौँला, झिँगुनी, च्याउसहित धेरैजसाे तरकारीको मूल्य बढेको छ। केही तरकारी भने हिजाे अस्तीकै मूल्यमा किनबेच भइरहेकाे समितिले जनाएकाे छ। हेर्नुहोस् तरकारी तथा फलफूलहरुको आजको मूल्यसूची ...