वर्षा गराउने मौसम प्रणाली बाहिरियो - www.makalukhabar.com
Source: mkkb
वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन विभागले विज्ञप्तिमार्फत आग्रह गरेको छ । The post वर्षा गराउने मौसम प्रणाली बाहिरियो appeared first on Makalu Khabar : makalukhabar.com.