Redirecting...

एमाले महाधिवेशनमा युवाको प्रभावशाली उपस्थिति, सकारात्मक नेतृत्वको अपेक्षा - pradeskhabar.com

एमाले महाधिवेशनमा युवाको प्रभावशाली उपस्थिति, सकारात्मक नेतृत्वको अपेक्षा - pradeskhabar.com
Source: pkbr

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनको संघारमा काठमाडौंको भृकुटीमण्डपमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, युवा तथा पार्टीप्रति आस्था राख्ने देशभरका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता देखिएको छ । सहभागीहरूका अनुसार यसपटकको महाधिवेशन अघिल्ला महाधिवेशनहरूभन्दा फरक र