डिजिटल युगमा बढ्दै स्वास्थ्य जोखिम : उमेरअनुसार फरक प्रभाव - ekantipur.com
Source: kant
डिजिटल प्रविधिले जीवनलाई सहज बनाए पनि यसको अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न थालेको विभिन्न अध्ययन र रिपोर्टहरूले देखाएका छन् ।