‘देउरानी जेठानी’ तीज गीत सार्वजनिक — देवी घर्ती र सुनिता बुढा क्षेत्रीको स्वरमा - www.osnepal.com
Source: osnp
काठमाडौं — हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा चर्चित गायक तथा सर्जक सन्तोष केसीको प्रस्तुतिमा नयाँ तीज गीत ‘देउरानी जेठानी’ सार्वजनिक गरिएको छ। लोकगायिका देवी घर्ती मगर र सुनिता बुढा क्षेत्रीको सशक्त स्वरमा सजिएको गीतले तीजको पारिवारिक र सांस्कृतिक पाटोलाई उजागर गरेको छ। गीत सन्तोष केसी – एसएस डिजिटलको युट्युब च्यानलमार्फत साउन १९ […] The post ‘देउरानी जेठानी’ तीज गीत सार्वजनिक — देवी घर्ती र सुनिता बुढा क्षेत्रीको स्वरमा appeared first on OSNepal.