Redirecting...

रास्वपा निर्णय : समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकाहरु यो पटक समानुपातिक उम्मेदवार बन्न नपाउने - www.lokpath.com

रास्वपा निर्णय : समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेकाहरु यो पटक समानुपातिक उम्मेदवार बन्न नपाउने - www.lokpath.com
Source: LKPT

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको उम्मेदवार आह्वान गरेको छ । रास्वपाले २०७९ को प्रतिनिधिसभामा समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका पार्टी सदस्यहरूले प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवारी दिन नपाउने व्यवस्था पनि गरेको छ । रास्वपाले समानुपातिक उम्मेदवार बन्न पाँच मापदण्ड […]