Redirecting...

गाईघाटमा १ घण्टामै ‘मध्यम वर्षा’ भएपछि मौसम विभागले जारी गर्‍यो ‘अलर्ट’ - nepalkhabar.com

गाईघाटमा १ घण्टामै ‘मध्यम वर्षा’ भएपछि मौसम विभागले जारी गर्‍यो ‘अलर्ट’ - nepalkhabar.com
Source: nkkb

उदयपुरमा एक घण्टामै मध्यम वर्षा भएपछि जल तथा मौसम विज्ञान विभागले चेतावनी जारी गरेको छ।  विभागले आज (बिहीबार) दिउँसो १२:३० बजे सूचना जारी गरी उदयपुरको गाईघाटस्थित वर्षामापन केन्द्रले पछिल्लो १ घण्टामै मध्यम वर्षा भएको देखाएको जानकारी गराउँदै सतर्क रहन स्थानीयलाई सचेत गराएको हो।  मौसम विभागको सूचनामा भनिएको छ, ‘पछिल्लो १ घण्टामा उ...