मत्स्य केन्द्र कुलेखानीद्वारा छ लाख १७ हजारको माछा बिक्री - www.dainiknepal.com
Source: dain
बागमती, १७ साउन । मत्स्य विकास केन्द्र कुलेखानी मकवानपुरले आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेको छ । कार्यालय प्रमुख मनिता पौडेललका अनुसार आव २०८१/८२ मा दुई हजार ५२४ किलो माछा उत्पादन गरेर बिक्री गरी छ लाख १७ हजार २१६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अघिल्लो आव २०८०/८१ मा कार्यालयले […]