सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु, कहिले बन्छ पक्की पुल ? - arthadabali.com
Source: ARDB
खोटाङ / सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार