पोल्यान्डमा डेढ हप्तामा ३ नेपालीको मृत्यु, स्याङजाका याम सुतेकै अवस्थामा अस्ताए - nepalkhabar.com
Source: nkkb
युरोपेली मुलुक पोल्यान्डमा फेरि एक नेपालीको मृत्यु भएको छ। स्याङ्जा चापाकोट- १, जिमाल्थरका ३६ वर्षीय यामबहादुर आलेको सुतेकै अवस्थामा मृत्यु भएको हो। पोल्यान्डमै जनवरी-१० मा झापाका गोपालबहादुर लिम्बू शेर्मा र जनवरी-१६ मा कास्कीका सुमन गुरुङको मृत्यु भएको थियो। गोपालको शव गत आइतबार परिवारले नेपालमा बुझेका छन् भने सुमनको शव नेपाल पठाउने अन्तिम तयारी भइरहँदा डेढ ...