Redirecting...

बाराको पशुपतिनाथ मन्दिरमा विविधताः दलित प्रतिनिधि समेट्दै संरक्षण समिति गठन - annapurnapost.com

बाराको पशुपतिनाथ मन्दिरमा विविधताः दलित प्रतिनिधि समेट्दै संरक्षण समिति गठन - annapurnapost.com
Source: anna

सिमराः बाराको जितपुरसिमरा उपमहानगरपालिका-४ स्थित ऐतिहासिक पशुपतिनाथ महादेव मन्दिरको संरक्षण समितिमा पहिलो पटक दलित समुदायको प्रतिनिधित्व गराउँदै नयाँ संरक्षण समिति गठन गरिएको छ। समितिको शनिबार सम्पन्न सातौँ अधिवेशनले भुवप्रसाद ढकालको अध्यक्षतामा नयाँ संरक्षण समिति चयन गरेको हो। समितिमा दलित समुदायबाट पार्वती परियारलाई सदस्यमा चयन गरिएको छ। मन्दिरजस्तो धार्मिक त…