सिड्नी गोलीकाण्डमा संलग्न बन्दुकधारी इस्लामिक स्टेटबाट प्रेरित : प्रहरी - ujyaaloonline.com
Source: unn
अस्ट्रेलियाली प्रहरीले न्यु साउथ वेल्स राज्यको सिड्नीमा बोन्डी बिच (समुद्री तट) मा भएको गोलीकाण्डमा संलग्न दुई जना बन्दुकधारी इस्लामिक स्टेटबाट प्रेरित रहेको बताएको छ । उनीहरूले समुद्री तटमा आक्रमण गर्नुभन्दा एक महिनाअघि फिलिपिन्सको यात्रा गरेका अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । यहुदी चाड हानकामा सहभागीहरूलाई लक्षित गरी दुई जना बन्दुकधारीले गरेको आक्रमणमा १५ जनाको ज्यान गएको थियो । यस्तै सिड्नीको धेरै अस्पतालहरूमा अझै पनि २४ जना बिरामी उपचाररत छन् । आइतवार भएको आक्रमण अस्ट्रेलियामा झन्डै ३० वर्षम...