एमालेको ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल - www.kathmandupati.com
Source: kpti
काठमाण्डु – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पार्टीको आगामी ११औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरूको षड्यन्त्र चिर्न नसकिने बताए । उनले भने, ‘एमालेको ११औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । […]