सुदूरपश्चिम–चितवन खेलमा दर्शकको उत्साह उर्लियो - nepalbahas.com
Source: nepb
१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबारकाे दाेस्राे सुदूरपश्चिम र चितवनबीचको खेलमा दर्शकको उल्लेखनीय उपस्थितिले सम्पूर्ण मैदान उत्साहपूर्ण बनेको छ। दुवै टिमप्रति जोरदार समर्थन व्यक्त गर्न आएका दर्शकहरूले खेलभरि हुटिङ गर्ने, ताली बजाउने तथा समर्थनका नाराले वातावरणलाई थप जीवन्त बनाएका छन्। खेलमा देखिएको भीड र उत्साहले घरेलु प्रतियोगिताप्रति देशभर बढ्…