उज्यालो नेपाल पार्टीको घोषणा सभामा सहभागीहरु - www.sidhakura.com
Source: dhku
अहिले पार्टीका सुभेच्छुक र समर्थकहरू प्रज्ञा प्रतिष्ठान परिसरमा पार्टीको झण्डा र अन्य प्रचार सामाग्री सहित फोटो खिच्न व्यस्त छन् । घोषणा सभा कार्यक्रममा प्रमुख अतिथि ऊर्जामन्त्री मन्त्री कुलमान घिसिङ सहभागी छन् ।