कांग्रेले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक - pradeskhabar.com
Source: pkbr
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ। कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान सूचना जारी गर्दै केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएका हुन्। बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ। बैठकमा सहभागी हुन केन्द्रीय