Redirecting...

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ: अध्यक्ष दाहाल - meronews.com

घोषित मितिमै निर्वाचन हुनुपर्छ, माओवादीले सक्रियताका साथ भाग लिन्छ: अध्यक्ष दाहाल - meronews.com
Source: mnes

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषित मितिमै निर्वाचन हुनुपर्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले सबै राजनीतिक दलले निर्वाचनमा सहभागी हुनुपर्ने आवश्यकता औँल्याए। संयोजक दाहालले भन्नुभयो, “माओवादीले सक्रियताका साथ निर्वाचनमा भाग लिन्छ । अन्य राजनीतिक दलसँग पनि कुराकानी भइरहेको छ […]