सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन प्रभु साहको माग - www.onlinekhabar.com
Source: onkh
१८ मंसिर, काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन माग गरेका छन् । रौतहटको गौरमा रौतहट क्षेत्र नम्बर १ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सीमावर्ती क्षेत्रका नागरिकलाई शान्ति सुरक्षा दिन सक्नुपर्ने बताए । सरकारको मनोमानी कर लिइरहेको र यसले महंगी बढेको पनि उनले…