Redirecting...

रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ - www.onlinepana.com

रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ - www.onlinepana.com
Source: onpa

काठमाडौं । रिपोर्टर्स क्लब परिसरमा जेन्जी संगठनको भेषमा हुलदङगा मच्चाउने एमालेका कार्यकर्ता प्रेम लामालाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका लामा घटनास्थलमा अन्य साथीहरूसँग मिलेर हिंसा गर्ने तयारीमा रहेको खुलेको छ। The post रिपोर्टर्स क्लबमा जेन्जी बनेर हुलदंगा गर्ने प्रेम लामा पक्राउ appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).