सञ्चारमन्त्री खरेलले भेटे शहीद सुरेश रजकका परिवार - www.lokpath.com
Source: LKPT
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजावादी आन्दोलनमा मृत्यु भएका शहीद सुरेश रजकका परिवारसँग भेटवार्ता गरेका छन् । सञ्चारमन्त्री खरेलले शनिबार पत्रकार रजकका परिवारलाई भेट गरेका हुन् । मन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की लगायत आम सरोकारवालाहरुको चाहानमा रजकलाई शहीद घोषणा गरिएको बताए । शहीद घोषणा गरेसँगै अब रजक अमर बनेको र […]