नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच बन्धुत्वको भावना अभिवृद्धि गर्छ: उपाध्यक्ष घिमिरे - www.ratopati.com
Source: rapt
काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताएकी छन् । नयाँ वर्ष शुभारम्भको खुसीयालीमा मनाइने शेर्पा समुदायको पर्व...