Redirecting...

कृषि बुझेका कृषिमन्त्रीले के गर्दै छन् किसानका लागि ? - farakdhar.com

कृषि बुझेका कृषिमन्त्रीले के गर्दै छन् किसानका लागि ? - farakdhar.com
Source: FRDH

कृषि तथा पशुपन्छी विकास डा. मन्त्री मदनप्रसाद परियारले सरकारी अनुदानको रासायानिक मल वितरण प्रणालीलाई किसानमैत्री र न्यायोचित ढङ्गले वितरण गर्नका लागि आवश्यक पर्ने अनलाइन संरचनाको विकास गर्न लागेको बताएका छन् ।  शनिबार पर्सा र बाराका कृषि र पशुपन्छीसँग सम्बन्धित सरकारी कार्यालयको निरीक्षण तथा किसानहरूसँगको छुट्टाछुट्टै भेटघाट कार्यक्रममा उनले  रासायनिक मल वितरण प्रणालीमा कतै न कतै समस्या भएकाले सो वितरण प्रणालीलाई वास्तविक कृषकमैत्री बनाउन खोजेको जानकारी दिए । ‘सरकारले अनुदानमा उपलब्ध गराएको मल वास्तव...