ललितपुरमा ‘राधा-लक्ष्मण’ पत्रकारिता पुरस्कार स्थापना - nepalkhabar.com
Source: nkkb
नेपाल पत्रकार महासंघ, ललितपुर शाखामा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना भएको छ। बिहीबार ललितपुर शाखा र ललितपुरको झम्सीखेलका लक्ष्मणबहादुर बिष्टबीच पत्रकारिता पुरस्कार स्थापना गर्नेसम्बन्धी सहमति भएको हो। एक कार्यक्रमकाबीच दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। ‘राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार’ ...